८० हजारको पहिरनमा सजिएकी आलिया [तस्वीरसहित]

बलिउड अभिनेत्री आलिया भट्ट कपडाको कारण अहिले चर्चामा छिन् ।

अहिले महँगो ड्रेसका कारण उनको चर्चा चुलिएको हो । 


Advertisement

हालै उनी ‘वी द विमेन’ को एक कार्यक्रममा सहभागी हुन उनले महँगो ड्रेस लगाएकी हुन्।

सो कार्यक्रममा आलियाले सेतो रङको मिनी ब्लेजर लगाएकी थिइन् । उक्त ड्रेसको मूल्य ८० हजार भारू रहेको छ । 


Advertisement

यस पहिरनमा उनी निकै सुन्दर देखिएकी छन् । 


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

when in doubt put an emoticon - 🐼

A post shared by Alia ☀️ (@aliaabhatt) on

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्