मुख्यमन्त्रीकै संलग्नतामा क्याम्पसभित्र क्रिश्चियन धर्म प्रचार, विद्यार्थीले गरे नाराबाजी

क्याम्पस परिसरभित्र धर्मको प्रचार गर्दा विद्यार्थीहरूले विरोध गरेका छन् ।

आइवार इटहरीको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा अध्ययनलाई नै प्रभावित पार्ने गरी इसाइ समाजले कार्यक्रम आयोजना गर्दा विद्यार्थीले विरोध गरेका हुन् ।


Advertisement

मुख्यमन्त्री शेरधन राई स्वयम् प्रमुख अतिथि रहेको कार्याक्रममा शैक्षिक गतिविधि प्रभावित भएपछि विद्यार्थी नेताहरूले विरोध गरेका थिए । राजधानी दैनिकमा खबर छ ।  
 


Advertisement

कमेन्ट गर्नुहोस्