×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री शेरधन राईकै संलग्नतामा क्रिस्चियन धर्म प्रचार, प्रतिकारमा उत्रिए विद्यार्थी

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

क्याम्पस परिसरभित्र धर्मको प्रचार गर्दा विद्यार्थीहरूले विरोध गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार इटहरीको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा अध्ययनलाई नै प्रभावित पार्ने गरी इसाइ समाजले कार्यक्रम आयोजना गर्दा विद्यार्थीले विरोध गरेका हुन् । मुख्यमन्त्री शेरधन राई स्वयम् प्रमुख अतिथि रहेको कार्यक्रममा शैक्षिक गतिविधि प्रभावित भएपछि विद्यार्थी नेताहरूले विरोध गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसंघ सभापति महदेव काफ्ले, अनेरास्ववियु अध्यक्ष किरण विष्ट, अखिल क्रान्तिकारी अध्यक्ष सागर धमला, नयाँ शक्तिका संयोजक प्रवीण दाहाल, नेविसंघका उपसभापति संगीत सन्तोष, सहसचिव सोमनाथ घिमिरे लगायतलाई प्रहरीले आइतवार क्याम्पस हाताभित्रबाटै पक्राउ समेत गरेको थियो । 


Advertisment
Nabil box
Kumari

‘शैक्षिक संस्था शान्ति क्षेत्र हो, क्याम्पस प्रमुखलाई के काम गर्न हुन्छ, हुँदैन भनेर हामीले जानकारी गराएका छौं,’ नेविसंघ सभापति सहदेव काफ्लेले भने, ‘धर्मबारे प्रचार गर्न उचित भएन ।’ उनले शैक्षिक संस्था विथोल्ने गरी कुनै पनि धर्म, राजनीतिका कार्यक्रम गर्न नहुने तर्क गरे । 

Vianet communication
Laxmi Bank

समाजवादी विद्यार्थी फोरमका अध्यक्ष चन्द्रै किराँतीले आफ्रूले क्रिस्चियन धर्मबारे विरोध गरेको नभई शैक्षिक गतिविधि बिथोलेकामा विरोध गरेको बताए । 

उनले भने, ‘हामीले कुनै पनि धर्मको विरोध गरेका होइनौं, क्याम्पस प्रशासनको हाताभित्र धर्मको कार्यक्रम किन गरियो ?’ अनेरास्ववियुका अध्यक्ष किरण विष्टले कुनै पनि विद्यार्थी संगठनको अनुमतिबिना नै धर्मको कार्यक्रम गर्ने र प्रहरीका बल प्रयोग गरी पक्राउ गरिनु खेदजनक रहेको तर्क गरे । 

साथै, सोमवार एक विज्ञप्ति जारी गर्दै विद्यार्थी नेताले क्याम्पसमा निषेध जारी गरेका छन् ? क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, व्यवस्थापन समिति अध्यक्ष रेवतीरमण भण्डारी, सहायक क्याम्पस प्रमुख गीता अधिकारी, युवराज सिटौला, टोलनाथ काफ्लेलाई क्याम्पसमा निषेध गरिएको हो ।  राजधानी दैनिकमा खबर छ

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x