विराट कोहलीको 'सुपरम्यान क्याच'को चर्चा [भिडियोसहित]

वेस्ट इन्डिजविरुद्ध तिरुवनंतपुरममा खेलिएको दोस्रो टी-ट्वान्टी खेलमा भारतले म्चाच हार्‍यो तर कप्तान विराट कोहलीको व्यापक चर्चा भयो ।

यस म्याचमा कप्तान कोहलीले वेस्ट इन्डिजका ब्याट्स्‌म्यान शिमरोन हेटमायरलाई बाउन्ड्री लाइनमा 'सुपरम्यान' स्टाइलमा क्याच गरे ।


Advertisement

वेस्ट इन्डिजको पारीको १४ औं ओभरमा रवीन्द्र जडेजाको बलमा विराटले गरेको क्याचको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भिडियो हेर्नुहोस् : 


Advertisement

कमेन्ट गर्नुहोस्