प्रधानमन्त्री ओलीको दशौं पटक डायलाइसिस, कस्तो छ अहिले अवस्था ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार राती हेमो डायलाइसिस गरिएको छ ।

उनको दशौं पटक डायलाइसिस गरिएको हो । डायलाइसिस सकिएपछि उनी राती नै प्रधानमन्त्री निवाफ फर्कने जानकारी अस्पताल स्रोतले दिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्