×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीबाट साग विजेतालाई पुरस्कार घोषणा

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 १३औँ दक्षिण एसियाली खेलकुद ९साग०मा विजेता खेलाडीलाई सरकारले पुरस्कार घोषणा गरेको छ । प्रधानमन्त्री केपी ओलीले विजेता खेलाडीलाई बुधबार बालुवाटारमै बोलाएर आकर्षक पुरस्कार राशि घोषणा गरेका हुन् । 

Muktinath Bank

सागमा स्वर्ण विजेता खेलाडीले ९ लाख पुरस्कार पाउने भएका छन् । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाख दिने घोषणा प्रधानमन्त्रीको छ । टिम इभेन्ट्समा स्वर्ण जित्नेलाई भने प्रतिखेलाडी ५ लाखका दरले पुरस्कार घोषणा गरिएको छ । त्यस्तै रजत विजेताले ६ लाख र कांस्य विजेताले तीन लाख पाउनेछन् । एकभन्दा बढी रजत वा कांस्य जित्नेले पनि प्रत्येक पदकको क्रमशः ६ र ३ लाख थपेर पुरस्कार पाउनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टिम इभेन्ट्समा रजत र कांस्य विजेता खेलाडीलाई भने तत्काल कुनै पुरस्कार घोषणा गरिएको छैन । टिम इभेन्ट्समा सनसनीपूर्ण खेलेको महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो । बास्केटबल र महिला फुटबल टिम पनि भारतसँग फाइनलमै चुकेको थियो । सागका टिम इभेन्ट्सका खेलमध्ये सर्वाधिक दर्शकको चासो भएका खेल यिनै थिए । तर, प्रधानमन्त्रीले नै बालुवाटार बोलाएर अन्यलाई आकर्षक पुरस्कार घोषणा आफूहरूको सम्बोधन नभएकोमा उनीहरू निराश भएर फर्किए ।  नयाँ पत्रिकामा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x