हिउँ पर्‍यो फुरुरु...

हुम्लामा बिहीबार विहानबाट परेको हिमपातले स्थानीयलाई कठिनाइ भएको छ भने हवाई उडानमा समेत समस्या परेको छ । तस्वीर : दाने बोहरा/रासस

जाजरकोट, ठुलिभेरी नरपालिका –६ थरगाउँमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको परिसरमा बिहीबार हिमपात भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी समस्यामा परेका छन् । तस्वीर हेमन्त केसी /रासस


Advertisement

 
 

Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्