राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले माग्यो कर्मचारी

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले केही संख्यामा कर्मचारी मागेको छ । 

कम्पनीले आइतवार गोरखापत्रमार्फत कर्मचारी मागेको हो । 


Advertisement

कम्पनीले  इलेक्ट्रिकल म्यानेजरसहित कुल ११ जना कर्मचारी मागेको हो । 

विवरण हेर्नुहोस् :  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्