×

NMB BANK
NIC ASIA

नेपालकै ‘स्ट्रङ्गेस्ट’ वीयर ‘अर्ना एट (८)’ बजारमा

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका चर्चित वीयर ब्रान्डहरूको उत्पादक यति ब्रूअरी प्रा. लि.ले आफ्नो नयाँ उत्पादन ‘अर्ना एट (८)’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहकहरूमाझ लोकप्रिय बनेको अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट (८)’ नेपाली वीयरमध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’ भएको ‘स्ट्रङ’ वीयर हो । 

Muktinath Bank

‘स्ट्रङ’ वीयरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङ्गेस्ट वीयर’– ‘अर्ना एट (८)’ स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको छ । ‘अर्ना एट (८)’ वीयर ३३० मि.लि र ६५० मि.लि दुवै बोतलहरूमा उपलब्ध छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्राहकहरूको सहजतालाई मध्यनजर गरी यी दुवै बोतलहरूमा ‘पूल अफ क्याप’ राखिएको छ जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन । सिधै बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३३० मि.लि को ‘अर्ना एट (८)’ विशेषगरी युवापिंढीमाझ चाँडै लोकप्रिय हुने अपेक्षा कम्पनीले लिएको छ । 


Advertisment
Nabil box
Kumari

चित्तवनको चैनपुरस्थित अन्तर्राष्ट्रियस्तरको वीयर प्लान्टबाट उत्पादित ‘अर्ना एट (८)’ ३३० मि.लि को बजार मूल्य रू १४० र ६५० मि.लि को मूल्य रू २७५ मात्र रहेको छ । ३३० मि.लि को ‘ अर्ना एट (८)’ एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५० मि.लि को एक कार्टुनमा १२ बोतल हुन्छ । 

Vianet communication
Laxmi Bank

स्वाद, गुणस्तर, प्याकेजिङ र मूल्यलगायत सबै दृष्टिकोणबाट ‘ अर्ना एट (८)’ उच्चस्तरीय छ । वीयरपारखीहरूको फरक–फरक रोजाइ एवं स्वादअनुरूप अर्ना ब्रान्ड अन्तर्गत ‘ अर्ना एट (८)’ सँगसँगै ‘अर्ना लाइट’, ‘अर्ना प्रिमियम’ र ‘अर्ना स्ट्रङ’ पनि बजारमा उपलब्ध छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x