×

NMB BANK
NIC ASIA

जावलाखेल क्लबलाई प्रभु बैंकले मुख्य प्रायोजन गर्ने

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको जावलाखेल युवा क्लबलाई प्रभु बैंकले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ ।

‘ए’ डिभिजन क्लब जाउलाखेललाई प्रभु बैंकले मुख्य प्रायोजक गरेबापत २५ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त प्रायोजनासँगै क्लबको फुटबल जर्सीका अगाडिको भागमा प्रभु बैंकको नाम उल्लेख गरिनेछ भने क्लबको नाम प्रभु जावलाखेल युवा क्लब रहनेछ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जाउलाखेल क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले आइतवार आयोजित कार्यक्रममा उक्त सहमतिपत्रमा हस्ताक्षर गरे ।

बैंकका कार्यकारी अधिकृत शेरचनले क्लबलाई प्रायोजनमात्र नभएर फुटबल विकासमा साथ दिने बताए । त्यस्तै क्लबका अध्यक्ष क्षेत्रीले उक्त प्रायोजन सम्झौताले क्लबको फूटबल विकासमा सहयोग पुग्ने बताए । जावलाखेल युथ क्लबको टोलीमा कुलदीप कार्की (कप्तान), टिकेन्द्र थापा, अरुण ब्लोन, सुशीलकुमार यादव, मनिष पौडेल, सिमान्त थापा, निरबहादुर आले, विमल घिसिङ, सुजित बुढाथोकी, गौतम श्रेष्ठ, सुरज ठकुरी, विशाल तामाङ, एरुज सिं र समिर कार्की छन् ।

त्यसैगरी रुपबहादुर लामा, विजय घलान, ड्याडी जुनियर वाम्बा (क्यामरुन), फोडे फोफाना (गिनी), एडामा डुम्बिया (माली), यज्ञ प्रधान, दिलेन लोक्ताम, हरि कठायत, सुरज घिमिरे, अभिषेक वाइबा र गौरव श्रेष्ठ छन् । प्रशिक्षकमा नरेश थापा र सहायक प्रशिक्षकमा जग्गुनाथ खड्का छन् ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x