२७ जेठ २०८३, बुधबार

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा बनाए रेकर्ड

मंसिर २९, २०७६
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा बनाए रेकर्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग अहिले चर्चाको विषय बनेको छ। तर, उनी लगातार विपक्षीमाथि हमला बोलिरहेका छन्।

यहीबीचमा उनले माइक्रो ब्लगिंग साइट ट्वीटरमा अनेकौँ रेकर्ड कायम गरेका छन्। अहिले भने उनले विपक्षीमाथि हमला गरेर रेकर्ड बनाएका हुन्।

महाभियोगको आरोपको जाँच शुरू गर्ने  हाउस ज्यूडीशियरी कमेटीको निर्णयविरुद्ध उनले २ घन्टामा १२३ ट्वीट गरेका छन्। उनी यति रिसाएका छन् कि आफ्नो रिस ट्वीटरमा पोख्दै आएका छन

ट्रम्पले कुल १२६  ट्वीट र रीट्वीट्स गरेर पछिल्लो रेकर्ड तोडेका हुन्।

salt training

कमेन्ट गर्नुहोस्