मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सरकारको कमजोर अनुगमन र व्यवसायीको गैर जिम्मेवारीका कारण उपभोक्ताको भान्सामा दैनिकजसो नै दूषित खाद्य वस्तु तथा पेय पदार्थ भित्रिरहेको छ ।
दूषित खाद्य वस्तु तथा पेय पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको चिकित्सकको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदनअनुसार ६१ वटा खाद्य नमूनामा दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तु तथा पेय पदार्थ पाइएको छ ।
विभागले चालू आवको चौमासिकमा ९२५ वटा नमूना संकलन गरेर ४ सय ६४ वटा नमूनाको विश्लेषण परीक्षण गरेको थियो । तीमध्ये ६१ वटा नमूनामा दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तु तथा पेय पदार्थ बिक्री वितरण गरेको फेला परेको हो ।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. दीर्घ सिंह बमले दूषित तथा न्यून गुणस्तरको खाद्य वस्तुको प्रयोगले स्वास्थ्यमा जटिल खालका रोग लाग्ने बताए । उनले यस्ता अखाद्य वस्तुले मुटु, आन्द्रा, छाती र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग लाग्न सक्ने बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...