×

NMB BANK
NIC ASIA

कति शुल्क लिन्छन् ऐश्वर्या र करीनाका मेकअप आर्टिस्ट ?

पुस ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड स्टार परफेक्ट लुक्सको पछाडि एक मेकअप आर्टिस्टको अहम भूमिका रहन्छ। मेकअप आर्टिस्ट स्टार्स सानोसानो कुरामा पनि ध्यान दिन्छन्।

Muktinath Bank

रिल होस् वा रियलमा अनुहारलाई सुन्दरता बनाउन कसले चाहदैन र? 
देशी मार्टिनीको रिपोर्ट अनुसार फेमस सेलिब्रिटी मेकअप आर्टिस्ट अभिजीत चन्दा हुन्। उनी एक पटक मेकअप गरेको २५ हजार भारतीय रुपैयाँ लिन्छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै,  अम्बिका पिल्लई एक सेशनको २५ को २५ हजार चार्ज लिन्छिन्।
उनले मिस वर्ल्ड प्रतियोगिताको बखत ऐश्वर्या रायलाई सुन्दर बनाउने काम गरेकी थिइन्।


Advertisment
Nabil box
Kumari

कोरी वालिया ब्राइडल मेकअपका लागि चर्चित छन्। उनी एक सेशनको २५ हजार  रुपैयाँ चार्ज लिन्छन्।

Vianet communication
Laxmi Bank

डेनिल बउरे एक सेशनको ७५ हजारदेखि १ लाखसम्म चार्ज लिन्छन्। उनले दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, कटरीना कैफको मेकअप गरिसकेका छन्।

म्याकी फेमस मेकअप आर्टिस्टमा एक हुन्। बलिउडका स्टार्सको मेकअप गरिसकेका छन्, उनले। उनी  एक सेशनको २५ हजार चार्ज लिन्छन्। -एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x