२६ जेठ २०८३, मंगलबार

निजी कम्पनीको विभिन्न पदमा जागिर खुल्यो

कात्तिक २०, २०७४
निजी कम्पनीको विभिन्न पदमा जागिर खुल्यो
काठमाडौं, २९ चैत– जागिरको खोजीमा रहेका व्यक्तिका लागि उपयुक्त अवसर हुन सक्छ, मेगाटेक ग्रुपले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

कम्पनीले जनरल म्यानेजर १ जना, फाइनान्स म्यानेजर १ जना, लजिस्टिक अफिसर १ जना, एकाउन्ट असिस्टेन्ट ४ जना, एरिया सर्भिस टेक्निसियन ३ जना, सेल्स म्यानेजर २ जना, अफिस असिस्टेन्ट १ जना, सेल्स अफिसर २ जना, भेटेनरी डक्टर १ जना, रिसिप्टोनिस्ट १ जना, कम्प्युटर टेक्निसियन ५ जना, ड्राइभर २ जना र पियन २ जना माग गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्