×

NMB BANK
NIC ASIA

जो रातारात भाइरल बने

पुस ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हामी सन् २०१९ को अन्त्यतिर छौँ। र, नयाँ वर्ष सन् २०२० को स्वागतको पर्खाइमा छौँ।

Sagarmatha Cement
Muktinath Bank

तर, सन् २०१८ मा केही मान्छे इन्टरनेटमा भाइरल भए, उनीहरुको निकै चर्चा भयो।  कतिपय त यस्ता पनि भेटिए जसले जिन्दगीमा कल्पना समेत नगरेको खुसी पाए। अथवा भाग्य चम्कियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा रेलवे स्टेशनमा गीत गाएर भीख माग्ने रानू मण्डल हुन् वा ‘भाइ ल्यान्ड गरिदेउ वाला विपिन साहू। रानू, जो रेलवे स्टेशनमा गाएको भिडियो भाइरल भयो। अचेल उनी प्लेब्याक गायिका बनिसकेकी छिन्।


Advertisment
Nabil box
Kumari

रानू मण्डलःभारतको पश्चिम बंगालको एक रेलवे स्टेशनमा गीत गाएर भिख माग्ने अनि त्यसैबाट गुजारा चलाउँदै आएकी रानूको भिडियो भाइरल बन्यो। र, यो भिडियो संगीतकार तथा  गायक हिमेश रेशमियासम्म पुग्यो।र, रानूको भाग्य नै बदलियो। उनलाई हिमेशले आफ्नो फिल्ममा गीत गाउने मौका दिए। उनी रातारात स्टार बनिन्।

Vianet communication
Laxmi Bank

विपिन साहू: तपाईँले यूट्यूब र सामाजिक सन्जादमा भाइरल भएको भिडियो हेर्नु भएको होला। जसमा प्याराग्लाइडिङ गरिरहेको देखिन्छ। जसमा भनिएको थियो, ‘भाइ ल्यान्ड गराइदेउ, भाइ ल्यान्ड गराइदेउ।’  यहीबीचमा उनी आफैलाई गाली गर्न थाल्छन्। उनको भिडियो कतिसम्म भाइरल बन्यो भने उनलाई मिडियामा अन्तर्वार्ता दिनुपर्यो।

कमलाथलःआमाको हातको खाना कसलाई मन पर्दैन होला र। भारतको तमिलनाडुको एउटा भिडियो भाइरल भयो, जसमा ८० वर्षीया आमा कमालथल मात्र एक रुपैयाँका लागि  चटनी खुवाउँथिन्। आमाको यो भिडियो भाइरल बन्यो।

बटल क्या च्यालेन्ज:  यो वर्ष इन्टरनेटमा बटलले धरै चर्चा बटुले।  उनको च्यालेन्जलाई बलिउडदेखि हलिउडका स्टारहरुले स्वीकार गरे।   

८५ लाखको केराः इन्टरनेटमा एउटा केरा खुब भाइरल बन्यो, जसको मूल्य ८५ लाख भनिएको थियो। यतिसम्म भयो कि केरा हेर्न समेत मान्छे आउन थाले। तर, वास्तवमा त्यो केराको मूल्य २१ रुपैयाँ पनि थिएन।

सानो भाइका लागि दाइको माया: यो वर्ष सामाजिक सन्जालमा एउटा भिडियो भाइरल बन्यो।  जसमा सानो बच्चा आफ्नो भाइका लागि फ्राइड राइस बनाइरहेको देखिन्छ। र, ती बालक आफ्नो भाइलाई हातले भात खुवाउँछन्। भिडियो हेरेर धेरै मान्छे भावुक बने।

 एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x