×

NMB BANK
NIC ASIA

चाणक्य भन्छन् - मूर्ख व्यक्तिको प्रशंसा गर्नुपर्छ, किन ?

पुस ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आचार्य चाणक्य प्राचिन भारतवर्षका महान राजनीतिज्ञ थिए । उनले राज्यसंचालनका क्रममा बनाएका नीतिहरू आज पनि प्रसिद्ध छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनलाई कौटिल्य या विष्णुगुप्तको रूपमा पनि चिनिन्छ । चाणक्य नीतिको पालना गर्नेहरू अहिले पनि जिन्दगीमा आउने समस्याहरूबाट मुक्त भएका उदाहरणहरू भेटिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाणक्य नीतिअनुसार जहाँ व्यक्तिलाई कुनै मान-सम्मान मिल्दैन, जहाँ आदार हुँदैन र जहाँ कुनै रोजगारी मिल्दैन यस्तो ठाउँ छोड्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

चाणक्यले कुनै एउटा सफल व्यक्तिले आफ्नो कमजोरी कहीं कसैलाई पनि भन्न नहुने महत्त्वपूर्ण कुरा सिकाएका छन् । यसबाट कसैले पनि फाइदा उठाउन सक्छ ।

Vianet communication
Laxmi Bank

उनको नीतिका अनुसार जसप्रति पूरा भरोसा गर्न सकिन्छ वा जसले विश्वासघात गर्दैन उसलाई साँचो मित्र मान्न सकिन्छ । उनका अनुसार साँचो मित्रले दुखको समयमा साथ छाड्दैन ।

चाणक्य नीतिका अनुसार यस्तो मान्छेलाई कसैले पनि साथी बनाउनु हुँदैन जसले अगाडि मिठो कुरा गर्छ र पछाडि नमिठो कुरा काट्छ । यस्ताले जुनसुकै बेलामा पनि ढोका दिन सक्छन् ।

उनका अनुसार कुनै मूर्ख व्यक्तिलाई जति सम्झाएपनि मूर्खाताकै कारण उसले केही पनि सम्झिन सक्दैन । यस्ता व्यक्तिलाई प्रशंसा गर्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x