कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
ब्रह्मान्डमा पृथ्वी एक यस्तो ग्रह हो जहाँ सबैभन्दा बढी सूर्यग्रहण तथा चन्द्रग्रहण लाग्ने गर्छ ।
सौर्य मण्डलमा केही यस्तो पनि ग्रह रहेका छन् जहाँ सूर्य ग्रहण देखिन्छ । तर यसको आकार चन्द्रमाको आकारभन्दा सानो हुन्छ ।
पृथ्वीबाहेकका यी ग्रह, जहाँबाट सूर्य ग्रहण देखिन्छ
मंगल ग्रहमा सूर्य ग्रहण
मंगल ग्रहबाट सूर्य ग्रहण थोरै भएपनि देखिन्छ । किनकी मंगल ग्रहमा दुई चन्द्रमा छन्, फोमोस र डिमोस । जसले तीव्र गतीमा मंगल ग्रहलाई फन्को मार्छन् । यसकारण ग्रहण धेरै समय रहदैन । मंगल ग्रहमा पछिल्लो पटक सन् २०१३ को अगस्ट २० मा सूर्यग्रहण लागेको थियो ।
बृहस्पति ग्रहमा ३ सूर्य ग्रहण एकैसाथ
बृहस्पति ग्रहमा कुल ६९ चन्द्रमा छन् । यीमध्ये ५ वटा मात्रै चन्द्रमाले ग्रहणको अवस्था देखाउँछन् । यी हुन् एमलथिया, लो, गेनीमेडे, यूरोपा र केलिस्टो । यीनीहरूमा एक पटकमा तीन सूर्य र बृहस्पतिको बीच ग्रहण बन्दछ । यस्तो ग्रहण १० वर्षमा १ पटक देखिन्छ । पछिल्लो समय २८ मार्च २००४ मा यस्तो ग्रहण लागेको थियो ।
यस्तै शनि ग्रहमा पनि सूर्य ग्रहण लाग्दछ । एजेन्सीका अनुसार, युनेरस, नेपच्यून, प्लूटो, बुध तथा शुक्र ग्रहमा पनि सूर्य ग्रहण लाग्दछ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...