×

NMB BANK
NIC ASIA

आफ्नै रेकर्ड तोड्न सकेनन् सलमानले

पुस १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड सुपरस्टार सलमान खानका हरेक जसो फिल्मको कमाइ राम्रो हुन्छ। सलमानको फिल्म दबंग-३ गत शुक्रबार रिलिज भएकाे थियाे। र, यो फिल्मबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्।

Sagarmatha Cement
Muktinath Bank

दबंग-३ को पहिलो दिनको कमाइ सार्वजनिक भएको छ। र, यहाँबाट अनुमान लगाउन सकिन्छ यो फिल्मको कमाइ औसतमा हुनसक्छ।  यद्यपि, दबंग-३ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१० मा ‘वीर’ ले  आफ्नो पहिलो दिन ७ करोड कमाइ गरेको थियो। त्यसपछि  'रेडी' ले १३.१५ करोड र  'एक था टाइगर' ले ३२.९३ करोड कमाएको रेकर्ड छ।


Advertisment
Nabil box
Kumari

हरेक वर्ष सलमानका एकदेखि दुई फिल्म रिलिज हुन्छन्। र, उनको हरेक फिल्मको कमाइ सोचेभन्दा बढी नै हुन्छ।

Vianet communication
Laxmi Bank

 सन् २०१९ मा को कुरा गर्दा  फिल्म 'भारत' ले पहिलो दिन ४२.३० करोड कमाएको थियो।  जबकि, दबंग ३ ले यसको आधा मात्र कमाएको छ। एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x