जाडो बढ्यो

कैलालीमा चिसो बढेपछि आगो ताप्दै जोशीपुरका स्थानीय बासिन्दा । स्थानीय तहको सहयोगमा प्रहरीले चोक चोकमा दाउरा उपलब्ध गराएपछि स्थानीय नागरिक यसरी आगो तापेर बस्न थालेका छन् । कैलालीमा एक सातादेखि घाम लागेको छैन ।

तस्वीर : दुर्गा देवकोटा/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्