×

NMB BANK
NIC ASIA

दिशा पाटनीका हट फोटोशूट

पुस १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडकी ग्ल्यामरस अभिनेत्री दिशा पाटनी अभिनयका साथै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । उनी हट फोटोशूट गरेर मिडियमा छाइरहेकी हुन्छिन् । 

Sagarmatha Cement
Muktinath Bank

उनी प्रायः व्यायाम गरेको फोटो र भिडियो शेयर गर्छिन् । फिट हिरोइनहरूमा दिशाको पनि नाम लिइन्छ । उनले आफ्ना उत्तेजक फोटाहरू शेयर गरेर प्रशंसकहरूलाई कुतकुत्याइरहन्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिशाले करीयरको आरम्भ बागी फिल्मबाट सन् २०१६ मा गरेकी थिइन् । त्यसमा हिरो टाइगर श्रोफ थिए । 


Advertisment
Nabil box
Kumari

दिशा र टाइगरको सम्बन्ध प्रायः चर्चामा रहन्छ । दुवैलाई लन्च र डिनर डेटमा देखिन्छ । टाइगरकी आमा आयशाले पनि दिशालाई मन पराउने बताइन्छ । 

Vianet communication
Laxmi Bank

दिशाले सन् २०१९ मा बिकिनी लूकमा प्रकट भएर स्क्रीनमा आगो लगाएकी थिइन् । उनको हट लूक देखेर प्रशंसकहरूको मुटुको धडकन बढेको थियो ।

दिशा अब मल्टीस्टारर फिल्म मलंगमा देखिनेछिन् । त्यसमा उनीसँग आदित्य रोय कपूर, अनिल कपूर र कुणाल खेमु छन् । 

अनि उनी फिल्म राधेमा सलमान खानका साथ पनि देखिनेछिन् । फिल्मको निर्देशन प्रभुदेवाले गरेका हुन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x