लुम्बिनी बौद्ध विश्वविद्यालयले माग्यो विभिन्न तहमा कर्मचारी [हेर्नुहोस् सूचना]

 विभिन्न तहमा पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ ।

शुक्रवार सूचना जारी गर्दै विश्वविद्यालयले प्रसासनतर्फ अधिकृत तृतीय, सहायक प्रथम, सहायक द्वितीयलगायतका विभिन्न तहमा कर्मचारी माग गरेको छ । 
यस्तै विश्वविद्यालयले बढुवा सूचना पनि जारी गरेको छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्