×

NMB BANK
NIC ASIA

रुससँग छन संसारमै सबभन्दा धेरै आणविक हतियार, जान्नुहोस केही रोचक तथ्य

मंसिर ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 संसारको सबभन्दा शक्तिशालीमध्येको एक देश रुसको पहिचान संसारमा बेग्लै किसिमको छ । क्षेत्रफलको हिसाबमा संसारको सबभन्दा ठूलो देश प्रविधिमा निकै अघि छ । यहाँ हामी रुसका केही रमाइला जानकारीहरू दिँदैछौं ।

Sagarmatha Cement
Muktinath Bank

रुस यति विशाल छ कि त्यहाँ कुल ११ टाइमजोन छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राकृतिक स्रोतसाधनहरूले भरिएको रुसमा तेलको पाइपलाइन यति धेरै फैलिएको छ कि त्यसले संसारलाई ६ चोटि बेर्न मिल्छ । 


Advertisment
Nabil box
Kumari

संसारमा प्राकृतिक ग्यासको सबभन्दा ठूलो भण्डार रुसमा नै छ । रुस नै प्राकृतिक ग्यासको सबभन्दा ठूलो निर्यातक हो । 

Vianet communication
Laxmi Bank

संसारको कुल सुनको लगभग ४० प्रतिशत स्रोत रुससँग छ । कुल एलुमिनियमको ११ प्रतिशत त रुसको रसल कम्पनीले नै गर्छ । 

ट्रान्सफर्मर, टेप रेकर्डर, हेलीकप्टर, सिन्थेटिक रबर, वेल्डिङ, रेडिएटर, टेलिग्राफ अनि पाउडर मिल्क जस्ता ठूला आविष्कार रुसकै देन हुन् । 

संसारको सबभन्दा ठूलो बम जार बम्बा रुससँग छ । हिरोशिमा नागासाकीमा फालिएको परमाणु बमभन्दा १४ सय गुणा शक्तिशाली छ यो । 

रुससँग संसारमै सबभन्दा धेरै आणविक हतियार छ । त्यसको संख्या ८५ सय छ । संसारमा हतियार निर्यात गर्ने दोस्रो ठूलो देश रुस नै हो । 

रुसमा साक्षरता प्रतिशत लगभग ९९.७ प्रतिशत छ । 

रुसमा रक्सीको खपत धेरै हुन्छ । औसतमा एक रुसी व्यक्तिले लगभग १८ लिटर रक्सी सेवन गर्छ । 

रुसको क्षेत्रफल प्लेटो ग्रहभन्दा ठूलो छ । 

अन्तरिक्षमा उपग्रह पठाउने पहिलो देश रुस हो । 

रुसमा फोहोरी कार चलाउन कानूनी प्रतिबन्ध छ । 

रुसको बैकाल तालमा संसारको २० प्रतिशत शुद्ध पानी छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x