२६ जेठ २०८३, मंगलबार

१८० यात्रु बोकेको युक्रेनी विमान इरानमा दुर्घटना

पुस २३, २०७६
१८० यात्रु बोकेको युक्रेनी विमान इरानमा  दुर्घटना

इरानको राजधानी तेहरान विमानस्थालमा युक्रेनी विमान दुर्घटना भएको छ ।

बुधवार बिहान हरानको इमाम खोमेइनी विमानस्थलबाट १८० जना यात्रु तथा चालकदलका सदस्य लिएर इरान उडेको केही बेरमै  बोइङ्ग ७३७–८०० जेट विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानका समाचार संस्था आइएसएनएका अनुसार युक्रेनियन एयरलाइन्सको विमान प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्