×

NMB BANK
NIC ASIA

सिटी एक्सप्रेसको लखपति योजनाको बम्पर उपहार १० लाख विजेता घोषित

पुस २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति’ योजना अन्तर्गत साउदी अरबको अरब नेसनल बैंक टेलिमनीबाट पैसा पठाएर बम्पर उपहार १० लाख रुपैयाँको लक्की ड्रमा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता घोषणा गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपहार योजना अवधिभर हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले १० हजार रुपैयाँ नगद र ३ जनाले १ लाख रुपैयाँ नगद प्राप्त गरिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

ती सबै उपहारहरू विद्युतीय लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताले दैनिक २०० रुपैयाँको मोबाइल टपअप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा १० हजार रुपैयाँ ३ जनालाई र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनाले १ लाख रुपैयाँ र अन्त्यमा १ जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

Vianet communication
Laxmi Bank

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताका लागि दशैं, तिहार र छठलाई लक्षित गर्दै यस ‘लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति’ योजनाको आयोजना गरेको थियो । लखपति योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी भएका थिए । 

सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टबाट ७ हजा। ५०० भन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x