हिउँदमै हिलाम्य

म्याग्दीको सदरमुकाम बेनीदेखि बेनी नगरपालिका ५ पुलाचौर जोड्ने सडकको हिलोबाट सवारी साधन निकाल्ने प्रयास गर्दै यात्री । झरीले सडक हिलाम्य बनेपछि अहिलेसम्म पनि सवारी साधन सहज रुपमा आवतजावत गर्न सकेका छैनन्। तस्वीर:  ध्रुवसागर शर्मा/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्