माघ ३, २०८०
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
पुस २८, २०७६
प्रतिनिधि सभामा विचाराधीन सूचना प्रविधि विधेयकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने खालका प्रावधानहरू राखिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिबाट पारित भइसकेको उक्त विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरू त सडक आन्दोलनमा नै उत्रिसकेका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले विधेयकका कतिपय प्रावधानमा आपत्ति जनाएपनि नेकपाको बहुमत रहेको समितिबाट विधेयक सहजै पारित भएको थियो ।
लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै विकास तथा प्रविधि समितिका सदस्य समेत रहेका नेकपा सांसद यज्ञराज सुनुवारले विधेयकले जनताको मुख थुन्ने नभई सभ्य समाज निर्माणका लागि योगदान गर्ने दाबी गरे ।
‘फेसबूकमा गरिएका गलत पोस्टका कारण कति जनाले आत्महत्या गरेका छन्, कतिको घरबार डामाडोल भएको छ, यसलाई पनि अभिव्यक्ति स्वतन्त्रता भनेर नियन्त्रण नगर्ने ?’ सांसद् सुनुवारको प्रश्न छ ।
विद्यार्थी आन्दोलनको नेतृत्व गरेको व्यक्ति तपाईं आफैं सहभागी भएर बनाएको कानूनका कारण भोलिको दिनमा निरंकुशताको जन्म भयो भने आन्दोलनमा आउनुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ- 'प्रधानमन्त्री केपी ओली जति धेरै जेल बसेको समकालीन नेता को छ ? यो सरकारले निरंकुश कानून बनाउँदै बनाउँदैन ।'
चौतर्फी विरोधका बावजुद यस्तो विधेयक किन आवश्यक पर्यो ? राम्रा काम गरेर जनताको मन जित्नु पर्ने सरकार किन यस्ता निरंकुश कानून बनाउन उद्दत भएको ? सरकार गठन भएको दुई वर्षसम्म पनि जनताको पक्षमा किन काम गर्न नसकेको ? लगायतका प्रश्नमा नेकपा केन्द्रीय सदस्य एवं सांसद यज्ञराज सुनुवारको जवाफहेर्नुहोस्, भिडियोमा :
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...