×

NMB BANK
NIC ASIA

युवा नेता श्यामसुन्दरकाे पहलमा गठ्ठाघरमा तरकारी बजार

पुस २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँको कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ। अन्नपूर्ण बहुमुखी सरकारी संस्था लिमिटेडले मध्यपुरथिमि नगरपालिका– ३ गठ्ठाघरमा सञ्चालनमा ल्याउन लागेको अन्नपूर्ण तरकारी तथा फलफूल बजारको नामबाट जिल्लामै पहिलो पटक तरकारीको ठूलो बजार सञ्चालनमा ल्याउन लागिएको हो \। 

Muktinath Bank

सहकारी संस्थाले साेमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष देवराज न्यौपानेले आठ रोपनी क्षेत्रफलमा २०० वटा कक्ष रहेको, दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरी तरकारी बजार शुरु गर्न लागिएको जानकारी दिए।  व्यक्तिले सञ्चालन गर्दै आएको भक्तपुर तरकारी तथा फलफूल बजारलाई विस्तार गरी सहकारी संस्थाले वृहत रूपमा ठूलो तरकारी बजार सञ्चालनमा आउने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेपाल कम्युनिष्ट पाटी (नेकपा)का जिल्ला कमिटी सदस्य एवं युवा नेता श्यामसुन्दर बस्नेतले गठ्ठाघरमा जिल्लाकै पहिलो व्यवस्थित ठूलो तरकारी बजार सञ्चालनमा ल्याउने भएका हुन्। मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जानसक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी कृषकलाई बजार खोज्न नपर्ने र बिचौलियाको अन्त्य गर्ने लक्ष्यका साथ तरकारी बजार सञ्चालनमा ल्याइने सञ्चालक शिवहरि खनालले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

कालीमाटी र बल्खुलगायका अन्य तरकारी बजार भन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी सङ्कलन गर्ने गरी व्यवस्था गरिएको उनकाे भनाइ छ । 

Vianet communication
Laxmi Bank

सहकारी संस्थाका सचिव एवं तरकारी बजारका सञ्चालक बस्नेतले बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफुल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी समेतको व्यवस्था गरिएको जानकारी दिँदै व्यापारीदेखि उपभोक्तासमेतलाई सहज हुने गरी सहकारी संस्थाले तरकारी बजार सञ्चालन गर्ने बताए।  तरकारी बजार र सङ्कलन केन्द्रमा प्रत्यक्ष ४०० भन्दा बढीलाई तथा एक हजारलाई अप्रत्यक्ष रोजगारीको व्यवस्था समेत गरेको सञ्चालक बस्नेत बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x