×

NMB BANK
NIC ASIA

अघिअघि 'तान्हाजी’, पछिपछि 'छपाक'

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रबारबाट प्रदर्शनमा आएको दीपिका पादुकोणको ‘छपाक’लाई सोही दिन प्रदर्शनमा आएको अजय देवगनको ‘तान्हाजी’ले बक्स अफिसमा पछारेको छ।

Sagarmatha Cement
Muktinath Bank

दुई दिनमा दुवै फिल्मले राम्रो ओपनिङ गरे पनि कलेक्सनका हिसाबले भने तान्हाजीले छपाकलाई उछिनेको हो। धेरै सो पाएकाले अजयको तान्हाजीले दीपिकाको छपाकभन्दा तीन गुना बढी कलेक्सन गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीपिकाको छपाकले रिलिजको दिन चार करोड ७७ लाख भारु र अजयको तान्हाजीले ६ करोड ९० लाख भारु कलेक्सन गरेको थियो। मेघना गुलजार निर्देशित छपाक एसिडपीडित सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित फिल्म हो। तान्हाजीमा अजय देवगनको साथमा काजोल, सेफ अली खान, ल्युक कैनी, शरद केलकरको अभिनय छ। यो फिल्मले दोस्रो दिन शनिबार २० करोड ५७ लाख भारु कमाएको छ।


Advertisment
Nabil box
Kumari

तान्हाजीलाई भारतमा तीन हजार आठ सय ८० स्क्रिन प्राप्त भएको छ। ओभरसिजमा यो फिल्मलाई ६ सय ६० स्क्रिनमा प्राप्त भएको छ। फिल्मले संसारभर चार हजार पाँच सय ४० स्क्रिन पाएको छ। त्यस्तै छपाकले भारतमा एक हजार सात सय स्क्रिन पाएको छ। ओभरसिजमा यो चलचित्रले चार सय ६० स्क्रिन पाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x