×

NMB BANK
NIC ASIA

यी अर्बपतिले प्रेमिकाका लागि खोले दर्खास्त, यस्ता छन् शर्त

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एक अर्बपतिले प्रेमिका चाहिएको भनी आवेदन खुलाएका छन् । उनकी पहिलेकी प्रेमिका एक अभिनेत्री थिइन् तर उनीहरू छुट्टिए । 

Muktinath Bank

त्यसपछि अर्बपतिले प्रेमिकाका लागि भ्याकेन्सी निकालेका हुन् । माघ ३ गतेसम्म त्यसका लागि निवेदन दिइसक्नुपर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निवेदन दिने युवतीले आफूलाई प्रेम गर्नुपर्ने अर्बपतिको भनाइ छ । उनले प्रेमिकालाई चन्द्रमामा पनि लग्नेछन् । प्रेमिका बन्न इच्छुक युवतीले चन्द्रमामा जाने रुचि देखाउनुपर्नेछ । 


Advertisment
Nabil box
Kumari

यी अर्बपति हुन् जापानी व्यापारी युसाका माएजावा । ४४ वर्षका युसाका २० वर्षभन्दा माथिकी सिंगल युवतीलाई प्रेमिका बनाउन खोज्दैछन् । 

Vianet communication
Laxmi Bank

माएजावाको वेबसाइटमा लेखिएको छ, ‘अन्तरिक्षमा जाने उनको लामो समयदेखिको सपना हो । उनी त्यस विशेष ठाउँमा विशेष व्यक्तिसँग जान चाहन्छन् ।’

वेबसाइटले यसलाई गम्भीर घटनाका रूपमा प्रवर्द्धन गर्दै यसलाई रियालिटी शो फुल मून लभर्समा डकुमेन्टेसन गर्ने जनाएको छ । उक्त शो जापानी स्ट्रीमिङ सर्भिस आबेमाटीभीबाट प्रसारण गरिनेछ । 

चम्किलो व्यक्तित्व, जीवनको पूर्ण रूपमा आनन्द लिने इच्छा र विश्वशान्ति चाहने २० वर्षभन्दा माथिका महिलाका लागि आवेदन खुलाइएको हो । 

माएजावा र उनकी प्रेमिका एलन मस्कको स्पेसएक्स कम्पनीको स्टारशिप रकेटमा चढेर चन्द्रमामा जानेछन् । उक्त रकेटले चन्द्रमा अनि पछि मंगलग्रहसम्म मानिसहरूलाई पुर्‍याउने लक्ष्य लिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x