×

NMB BANK
NIC ASIA

रामायणलाई उर्दूमा अनुवाद गर्दै मुस्लिम महिला - 'मुस्लिमले पनि हिन्दू संस्कृति जान्न जरुरी छ'

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको बनारसमा एक मुस्लिम महिलाले रामायणलाई उर्दू भाषामा अनुवाद गरिरहेकी छिन् ।

Sagarmatha Cement
Muktinath Bank

तुलसीदासद्वारा लिखित रामचरित मानसलाई उर्दूमा अनुवाद गर्न खटिएकी उनले अहिलेसम्म 'बालकाण्ड', 'अयोध्याकाण्ड', 'अरण्याकाण्ड', 'किस्किन्धाकाण्ड' र 'सुन्दरकाण्ड' अनुवाद गरिसकेको बताएकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाजनीन नामकी उनले अहिलेसम्म हनुमान चालिसा, दुर्गा चालिसा र साई चालिसा उर्दूमा अनुवाद गरिसकेकी छिन् ।


Advertisment
Nabil box
Kumari

'मलाई लाग्छ मेरो समुदायले राम भगवानका बारेमा जान्नुपर्छ,' उनले भनिन्, 'भगवान राम नाम मात्र नभएर सम्पूर्ण मुस्लिम समुदायले हिन्दू मिथक र संस्कृतिका बारेमा जान्न जरुरी छ ।'

Vianet communication
Laxmi Bank

मुस्लिम फाउन्डेसनकी सदस्य नाजनीन मुस्लिम महिला सशक्तिकरणका लागि काम गर्छिन् ।

उनले यसो गर्न आफूलाई भारतका पूर्व सम्राट अकबरले प्रेरणा दिएको बताइन् ।

अकबरले आफ्नो दरबारमा भाषा अनुवादक राखेर एउटा भाषामा भएका धार्मिक किताबहरूलाई अर्को भाषामा अनुवाद गर्न लगाएका थिए ।

भारतमा हिन्दू-मुस्लिमबीच हुने बारम्बारको झगडाले आफूलाई आजित बनाएको उनले बताइन् । 'जसरी राम, सिता र लक्ष्मण मिलेर बलिदानी र सहअस्तित्वको सन्देश दिएका छन्, त्यसै गरेर भारतका राजनीतिज्ञहरू मिल्नुको विकल्प छैन,' गल्फ न्यूजसँग कुरा गर्दै उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x