माघे संक्रान्तिमा यसो गरे पूरा हुन्छ तपाईँको मनोकामना

हरेक वर्ष माघ १ गते मकर संक्रान्ति (माघे संक्रान्ति)  मनाइन्छ। माघे  संक्रान्तिसँगै सूर्य मकर राशिमा प्रवेश गर्छ। त्यसैले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

माघ १ देखि सूर्य उत्तरतिर ढल्किँदै जान्छ । जसको कारण रात बिस्तारै छोटिँदै जान्छ । माघे संक्रान्तिको बिहानै नदी, पोखरी वा पानीको स्रोतमा पुगी नुहाउने प्रचलन छ । नुहाइसकेपछि तिलको आगो तापी न्यानो बन्ने गरिन्छ ।


Advertisement

राम्रो स्वास्थ्य तथा अधिक धन लाभका लागि माघे संक्रान्तिमा सूर्यको उपासना तथा पूजा गर्ने परम्परा रहेको छ ।

सूर्यको पूजा : सूर्य उत्तरायण हुँदा मकर संक्रान्ति पर्व मनाइने गरिन्छ इस दिन सूर्य भगवान की विशेष पूजा गरिन्छ । नेपालसहित भारतलगायतका देशमा मकर संक्रान्ति मनाउने गरिएको छ ।


Advertisement

सूर्यको स्थान परिवर्तन :  ज्योतिषशास्त्र का अनुसार जब सूय धनु राशिबाट मकर राशि मा प्रवेश गर्छ त्यस मसय मकर संक्रान्ति मनाइने गरिन्छ ।

मकर संक्रान्तिमा दान, जप, तर्पण, श्राद्ध को धेरै महत्व रहेको धर्मशास्त्रहरुमा बताइएको छ । मकर संक्रान्तिको दिन गरिएको दानले अन्य दिनमा भन्दा हजार गुणा पुण्य प्रदान गर्ने उल्लेख गरिएको छ । मकर संक्रान्तिको पुण्यकालमा कुनै तीर्थ स्थान या नदी मा स्ना गर्दा स्वास्थ्य राम्रो हुने छ ।

पानीमा तिल मिसाएर गरिने स्नालले स्वास्थ्यका साथै अन्य मनोकामना पूरा हुने विश्वास गरिन्छ । तिलको लड्डु तिलबाट बनीको मिठाई, फल, चावल(दाल, कच्ची खिचड़ीको दान ब्राह्मण तथा गरीबलाई गर्दा पुण्य लाभ हुने जनविश्वास छ ।

मकर संक्रान्तिका दिन स्नान गरेर सूर्य देवतालाई अर्घ्य दिन जरुरी छ । जल में कुमकुम, अक्षता, तिल तथा रातो रंगको फूल मिलाएर अर्ध्य दिने समयमा ऊं घृणि सूर्याय नमः मन्त्र जप गर्दा तपाईको मनोकामना पूरा हुन्छ । एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्