×

NMB BANK
NIC ASIA

पाटनकाे भीमसेन मन्दिर पुनःनिर्माणमा इन्भेष्टमेण्ट बैंकको सहयोग

माघ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाटनको प्रसिद्ध भीमसेन मन्दिर पुनःनिर्माणका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले ५० हजार सहयोग गरेको छ । मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले सो रकम हस्तान्तरण गरेका हुन्।   

Sagarmatha Cement
Muktinath Bank

सो बैंकका अध्यक्ष पुथ्वीबहादुर पाण्डेले केही समय पहिले नै उक्त रकमको घोषणा गरेका थिए। बुधबार प्रतिबद्धताअनुसार रकम हस्तान्तरण गरिएको हो । सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष महर्जनले प्राप्त रकमले पुनःनिर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त पाटन मङ्गलबजारस्थित व्यापारीवर्गको आराध्य देवताका रूपमा रहेको भीमसेन मन्दिर पुनःनिर्माण भइरहेको छ । गतवर्ष ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ, मङ्गल टोल सुधार समितिलगायत जातीय समाज, व्यापारिक वर्ग, सङ्घसंस्थासमेत संलग्न रहेको ‘श्री भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति’ बनेको थियो ।  


Advertisment
Nabil box
Kumari

उक्त समितिमार्फत आर्थिक स्रोत जुटाएर मन्दिरको पुनःनिर्माणको काम अघि बढेको छ । “हाम्रो सम्पदा हामी आफैँ बनाउने” भन्ने नाराका साथ अघि बढेको पुनःनिर्माणमा प्राविधिक सहयोग काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटि) ले गरिरहेको छ । मन्दिर पुनःनिर्माणमा छानामा सुन लेपन बाहेक चार करोड ९३ लाख लाग्ने अनुमान गरिएको छ । विभिन्न क्षेत्रले सहयोग पु¥याउँदै आएको समितिले जनाएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x