×

NMB BANK
NIC ASIA

‘सगरमाथा संवाद’ को पूर्वतयारी : 'राष्ट्रिय संवाद' माघ २६ मा

माघ २, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

सरकारले ‘सगरमाथा संवाद’ को पूर्वतयारीका रूपमा माघ २६ मा ‘राष्ट्रिय संवाद’ गर्ने भएको छ । सरकारले चैत २०–२२ मा सगरमाथा संवाद गर्दै छ । पहिलो पटक आयोजना गर्न लागिएको संवादको मुख्य एजेन्डा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

मुख्य संवादअघिको कार्यक्रमका रूपमा राष्ट्रिय संवाद गर्न लागिएको सगरमाथा संवाद सचिवालयका प्रवक्ता किरण चापागाईंले बताए । उनका अनुसार राष्ट्रिय संवाद पनि मुख्य एजेन्डामै केन्द्रित हुनेछ । ‘राष्ट्रिय संवादबाट निस्केको निष्कर्षलाई मुख्य संवादमा एजेन्डाका रूपमा लगिनेछ,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सगरमाथा संवादमा विदेशबाट करिब १ सय ५० सहित २ सय ५० जनाको सहभागिता हुनेछ । त्यसअघि गर्न लागिएको राष्ट्रिय संवादमा भने करिब ३०० जना सहभागी रहनेछन् । चापागाईंका अनुसार राष्ट्रिय संवादमा सरकारी, राजनीतिक, संसद्, नगरपालिका/गाउँपालिका, परराष्ट्रविज्ञ, निजी क्षेत्र, पर्यटन क्षेत्र, नागरिक समाज, विदेशी दाताहरूको सहझागिता हुनेछ । राष्ट्रिय संवादमा एकै दिन चार सत्र र एक अन्तर्त्रिया कार्यक्रम हुनेछन् ।


Advertisment
Nabil box
Kumari

संवाद सचिवालयको नेतृत्व परराष्ट्र मन्त्रालयका नीति तथा अनुसन्धान महाशाखाका प्रमुख कुमार खरेलले गरेका छन् । सरकारले वैशाख २ मा गरेको मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सुरु गर्ने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

सगरमाथा संवाद कार्यक्रमको आयोजना तथा सञ्चालनका लागि नीतिगत एवं विषयगत पक्षमा मार्गदर्शन गर्न तथा संवाद आयोजनाका लागि आवश्यक पर्ने साधनस्रोत तथा वित्तीय पक्षमा निर्णय गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा स्थायी प्रकृतिको १० सदस्यीय सगरमाथा संवाद निर्देशक समिति बनाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x