एमसीसीबारे बोल्यो अमेरिका, कुनै सैन्य मामिलासँग नजोडिएको दावी

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालमा आउने सहयोग नितान्त अन्तर्राष्ट्रिय विकासका निम्ति पारदर्शी र सच्चा साझेदारीमा आधारित नयाँ मोडलमार्फत आएको अमेरिकी सरकारले जनाएको छ । 

एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन ।


Advertisement

वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले प्रष्ट पारेको छ । गोरखापत्र दैनिकमा  खबर छ ।
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्