×

NMB BANK
NIC ASIA

मौसममा सुधार, यस्तो छ तीन दिनको प्रक्षेपण

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै  गएको छ।

Sagarmatha Cement
Muktinath Bank

मौसम पूर्वानुमान महाशाखाका अनुसार  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कमजोर हुँदै गएपछि सुधार भइरहेको हो। शनिबार काठमाडौँ उपत्यकासहित मुलुकका धेरै ठाउँमा घाम लागेको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखाले बुलेटिन जारी गर्दै भनेको छ, ‘नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गएरहेको छ। देशको उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।’


Advertisment
Nabil box
Kumari

महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ।

Vianet communication
Laxmi Bank

आगामी तीन दिनको मौसम पूर्वानुमान 

शनिबार 
रातीः   देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना  छ।

आइतबार 
दिउँसो : देशभर सामान्यतया सफादेखि आंशिक बदली भई  पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना  छ।

रातीः   देशभर सामान्यतया सफादेखि आंशिक बदली भई  पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना  छ।

सोमबार
दिउँसो : देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना  छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x