×

NMB BANK
NIC ASIA

मनमोहन स्मृति क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई, पायाे चार लाख

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 मनमोहन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई ८५ रनले हराउँदै आर्मीले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।     
सुनसरीको इनरुवामा शनिबार भएको फाइनल खेलमा आर्मीले उपाधिसँगै चार लाख पाँच हजार पुरस्कार प्राप्त गरेको छ। 

Muktinath Bank

उपविजेता पुलिसले दुई लाख पाँच हजार पुरस्कार प्राप्त ग¥यो । इनरुवा रङ्गशालामा आर्मीले ब्याटिङ गर्दै ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १ सय ८४ रन बनायो । एक सय ८५ रनको लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो । पुलिसका लागि कुशल भुर्तेलले ३१, अमित श्रेष्ठले २३ तथा अनिल साहले २१ रन बनाए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिङतर्फ आर्मीका सुशन भारीले चार, साहब आलमले तीन तथा कुशल मल्लले दुई विकेट लिए। यसअघि आर्मीका लागि ब्याटिङ गर्ने क्रममा कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३१, राजु रिजालले २२, विक्रम शोबले १५ तथा कुशल मल्लले १३ रन बनाए। बलिङतर्फ पुलिसका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले तीन तीन विकेट लिए। 


Advertisment
Nabil box
Kumari

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सुशन भारी घोषित भए। उनले ५५ हजार पुरस्कार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेशका विनोद लामा तथा उत्कृष्ट ब्याट्सम्यान आर्मीका कुशल मल्ल घोषित भए। दुवै जनाले जनही २१ हजार पुरस्कार प्राप्त गरे।

Vianet communication
Laxmi Bank

मनमोहन स्मृति क्रिकेट सेन्टर तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा गत पुस १५ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा सात वटा प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ तथा मलेसियाको क्रिकेट टोलीको सहभागिता रहेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x