सुनिताले जन्माइन् चार बच्चा

पुतलीबजार नगरपालिका वडा नं १ का २६ वर्षीया सुनिता प्रधानको गर्भबाट गत पुस २७ गते पोखराको मणिपाल अस्पतालमा शल्यक्रियामार्फत जन्मिएका चार सन्तान । प्रधानको कोखबाट जन्मिएका एक छोरा र तीन छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको  अस्पतालले जनाएको छ । तस्वीरः जमुनावर्षा शर्मा/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्