×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री शाही भन्छन्, 'पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैन'

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुर्खेतद्वारा आयोजित दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले पढ्दापढ्दै रोजगारीको सिर्जना हुने शिक्षा प्रणाली मुलुकमा आवश्यक भएको बताए। 'हाम्रो माटो, हावापानी र आवश्यकताअनुसारको पाठ्यक्रम बनाउनुपर्छ,' उनले भने, 'उत्पादन र आर्थिक विकासमा योगदान दिने शिक्षा लागू हुन सके मात्र देश लक्षित गन्तव्यमा पुग्न सक्छ ।'

Sagarmatha Cement
Muktinath Bank

निजी क्षेत्रको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीमा लगानी गर्ने गर्ने निजी कम्पनीलाई १० वर्षसम्म प्रदेशले कर छुट गर्ने नीति लिएको प्रष्ट्याए। निजी क्षेत्रसँगको समन्वयलाई निकट बनाउने र यहाँ लगानी गर्ने निजी क्षेत्रलाई हार्दिकताका साथ स्वागत गर्ने उनको भनाइ थियो । उनले भने, 'समृद्धि शब्द अहिले मन्त्र जस्तो भएको छ । यो जपेर मुलुकको विकास हुँदैन । समृद्धिमा पुग्ने बलियो आधार, दिगो सोच र राजनैतिक योजना तयार गर्न जरुरी छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
SBL
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x