आमा बनेकी सानिया फर्किन् खेलमा: भनिन्, 'जीवनको सबैभन्दा सुखद पल'

टेनिस खिलाडी सानिया मिर्जाले १४ जनवरीमा ट्विटरमा आफ्नो छोरासँग  एक फोटो पोस्ट गरिन्।

फोटोसँगै उनले लेखेकी छन्, ‘आज मेरो जीवनको सबैभन्दा सुखद र खास पल हो। लामो समयपछि खेलेको पहिलो म्याचमा मेरो छोरा र मातापिता थिए। मैले पहिलो राउन्ड जिते। यसपछि जित्न मलाई माया मिल्यो त्यसका लागि आभारी छु।’


Advertisement

सानिया विवाह गरेको पाँच वर्षपछि सन् ०१८ मा आमा बनेकी थिइन्। सानिया पाकिस्तानी क्रिकेट खेलाडी सोएब मलिककी पत्नी हुन्।   

सानिया र सोएब २०१० अप्रिलमा विवाह बन्धनमा बाँधिएका हुन्। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्