×

NMB BANK
NIC ASIA

चीनमा भाइरल संक्रमणको प्रकोप : थप १७ जना बिरामी

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहान शहरमा भाइरल संक्रमण बढिरहेकोमा थप १७ बिरामी भएका छन् । कोरोनाभाइरसका कारण बिरामी परेकामध्ये तीनजनाको स्थिति गम्भीर छ । 

Sagarmatha Cement
Muktinath Bank

भाइरसका कारण वुहानमा ६२ मानिस आक्रान्त बनेका छन् र तीमध्ये आठजनाको स्थिति गम्भीर छ । १९ जनाको उपचार गरेर अस्पतालबाट छुट्टी दिइएको छ । अन्यको उपचार जारी छ तर एकान्तमा राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ किसिमको कोरोनाभाइरसका कारण दुईजनाको मृत्यु भइरहेको छ । बुधवार ६९ वर्षीय वृद्धलाई संक्रमण भएपछि पल्मोनेरी क्षयरोग भएको छ र अनेकौं अंगमा क्षति पुगेको छ ।


Advertisment
Nabil box
Kumari

इम्पेरियल कलेज लन्डनको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सस डिजिज एनालाइसिसले वुहान शहरमा १७ सय बिरामी रहेको जनाएको छ । सरकारी आँकडाभन्दा निकै माथिको संख्या हो यो ।

Vianet communication
Laxmi Bank

अन्य देशमा पनि तीनवटा बिरामीको केस आएको छ– थाइल्यान्डमा दुई र जापानमा एक । भारतले चीनमा खतरनाक भाइरस देखिएपछि त्यहाँ नजान आफ्ना नागरिकलाई चेतावनी जारी गरेको छ । अधिकारीहरूले विमानस्थलमा सुरक्षा र स्वास्थ्य जाँच बढाएका छन् ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरूले शुक्रवार अपराह्न तीन प्रमुख विमानस्थलमा स्वास्थ्य जाँच शुरू गरेका छन् ।

आरटीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x