×

NMB BANK
NIC ASIA

नागरिकता संशोधन विधेयकको विरोधमा भाग लिने जर्मन विद्यार्थीलाई भारतले देशनिकाला गर्‍यो

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नागरिकता विधेयकविरुद्धको विरोध प्रदर्शनमा भाग लिएर भाइरल बनेका एक जर्मन विद्यार्थीलाई भारतका आप्रवासन अधिकारीहरूले निकालेको र अब कहिल्यै फर्केर नआउनू भनेको दाबी गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

ड्रेस्डेनमा बस्ने जेकब लिन्डेनथालले आफूलाई जर्मनीमा रहेको भारतीय दूतावासले विद्यार्थी भिसामा भारत नजान भनेको द सन्डे एक्सप्रेसले लेखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिन्डेनथालले आफ्नो भिसा जुन २७ मा मात्र सकिने र आफू भारतमा फर्केर पढाइ जारी राख्न चाहेको बताए । गत डिसेम्बर महिनामा नागरिकता संशोधन विधेयकमाथि भएको व्यापक विरोध प्रदर्शनमा चेन्नईमा भाग लिएका


Advertisment
Nabil box
Kumari

लिन्डेनथालले विभिन्न सन्देश सहितका प्लेकार्ड बोकेको देखिएको थियो ः ‘विमतिको स्वर विना लोकतन्त्र रहँदैन’ र ‘१९३३–१९४५ : हामीले भोगिसकेका छौं’ ।

Vianet communication
Laxmi Bank

विरोध प्रदर्शनमा भाग लिँदा लिन्डेनथाल भारत बसेको पाँच महिना बितिसकेको थियो । उनी टेक्निकल युनिभर्सिटी ड्रेसडेनसँगको एक्सचेन्ज कार्यक्रममा आईआईटी–मद्रासमा अध्ययनरत थिए । 

नागरिकता कानूनले अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा रहेका ६ अल्पसंख्यक धार्मिक समुदायका मानिसलाई भारतीय नागरिकता लिन सहज बनाएको छ । आलोचकहरूले यो कानून मुसलमानहरूका विरुद्ध रहेको बताएका छन् ।

आरटीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x