×

NMB BANK
NIC ASIA

उड्नै लागेको विमानमा लाग्यो आगो, यात्रु त्रस्त (भिडियो)

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको नोभोसिबिर्स्क शहरमा रहेको तोलमाचेभो विमानस्थलमा उड्नै लागेको एक विमानको इन्जिनमा आगो लागेपछि यात्रुहरू तर्सेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

घटनाको भिडियो फूटेजमा एयरबस ए३२१ इन्जिनमा आगो लागेको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानमा २७ बालबालिका सहित २०८ यात्रु थिए । विमान कर्मचारीहरूले आगो निभाउन विमानको अग्निनिरोधक प्रणाली सक्रिय बनाए अनि अग्निनियन्त्रकहरू विमानतिर दौडिए । 


Advertisment
Nabil box
Kumari

इन्जिनमा आगो लाग्नुअघि पोक्क आवाज आएको सुनिएको यात्रुहरूले बताए । 

Vianet communication
Laxmi Bank

एयरबस रुसको सबभन्दा ठूलो राष्ट्रिय एयरलाइन एस७ को हो र यो भियतनामको काम रान्ह जान खोज्दैथियो । 

एस७ प्रवक्ताले भने, ‘विमान कर्मचारीले आगो निभाउन सिस्टम याक्टिभेट गरे अनि विमानलाई टर्मिनलतिर फर्काइयो । उक्त उडानका लागि अर्को विमान उपयोग गरियो । यस विमानलाई मर्मतका लागि लगिएको छ ।’

इन्जिनमा आगो लागेको विमान सञ्चालनमा आएको १३ महिना मात्र भएको थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x