आस्थालाई सचेत र परिपक्व बनाउनुपर्छ : प्रमोद खरेल

फाइल तस्वीर

गायक प्रमोद खरेलले आस्था राउत प्रकरणबारे धारणा सार्वजनिक गरेका छन् ।

सोमवार सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै उनले आस्था राउतले फेसूकक लाइभमा अस्वभाविक अभिव्यक्ति दिएको बताएका छन् ।


Advertisement

'गएको केही दिनबाट सामाजिक सञ्जालमा भाइरल यो प्रकरणले आस्था राउतलाई पक्रने आदेश दिएको छ,' उनले लेखेका छन्, 'जहॉसम्म लाग्छ , यो निर्णय बाहिरिएको सीसीटीभी फूटेजभन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरू नै हुन् । जुन आफैंमा केही अस्वाभाविक र कलाकारलाई असुहाउँदा नै छन् ।'

उनले आस्थालाई अब मानसिक कमजोर बनाउनुको सट्टा थप सचेत र परिपक्व बनाउनुपर्ने लेखेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्