×

NMB BANK
NIC ASIA

चीनमा कोरोनाभाइरसको प्रकोप, १३९ नयाँ बिरामी (भिडियो)

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एक रहस्यमयी भाइरस अहिले चीनभरि फैलिरहेको र राजधानी बेइजिङसम्म पुगेको अधिकारीहरूले सोमवार बताएका छन् । चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा लाखौं मानिस घर जाने बेलामा भाइरसको ठूलै संक्रमणको जोखिम बढेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नयाँ कोरोनाभाइरसको स्ट्रेन चीनको मध्यमा रहेको शहर वुहानमा पत्ता लागेको हो । कुनै समयमा आतंक मच्चाएको सार्स भाइरससँग यसको सम्बन्धका कारण डरको स्थिति छ । सन् २००२–०३ मा सार्स भाइरसका कारण लगभग ६५० जनाको मृत्यु भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वुहानमा एक करोड १० लाख मानिस बस्छन् र त्यो यातायातको प्रमुख केन्द्र हो । चिनियाँ नयाँ वर्षको बिदा यसै हप्ताको अन्त्यबाट शुरू हुन्छ र यसमा करोडौं चिनियाँहरू परिवारसँग भेटघाट गर्न टाढाटाढाबाट घर जाने गर्छन् । 


Advertisment
Nabil box
Kumari

सोमवार प्रसारण गरिएको एक वेब भिडियोमा वुहानबाट उडान सीए११९ मार्फत मकाउ जाँदै गरेका यात्रुहरूलाई शरीरको तापक्रम जाँच गर्न लगाइएको देखाइएको छ । तापक्रम जाँच गराएपछि मात्र यात्रुहरूलाई विमानबाट ओर्लन दिइएको थियो । 

Vianet communication
Laxmi Bank

हुन त मानिसबाट मानिसमा यो भाइरस सरेको पुष्टि भएको छैन तर अधिकारीहरूले यसको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । 

वुहानमा मात्र यसै सप्ताहान्तमा १३६ नयाँ केस आएको स्थानीय स्वास्थ्य आयोगले जनाएको छ । 

बेइजिङको दाशिङ जिल्लाका स्वास्थ्य अधिकारीहरूले वुहान पुगेर आएका दुईजनालाई यसै भाइरससँग सम्बन्धित निमोनियाका लागि उपचार गरिएको र उनीहरूको स्थिति स्थिर रहेको बताए । 

झजियाङ प्रान्तमा पनि पाँचजनालाई श्वासप्रश्वासको समस्या आएपछि क्वारेन्टाइनमा राखिएको बताइएको छ तर डायग्नोसिस पुष्टि भएको छैन ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x