×

NMB BANK
NIC ASIA

अमेरिकाको टेक्ससमा गोलीकाण्ड, २ जनाको मृत्यु (भिडियो)

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको टेक्सस राज्यस्थित सान एन्टोनियो क्लबमा आइतवार साँझ भएको एक सांगीतिक समारोहमा गोलीकाण्ड मच्चिँदा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

Muktinath Bank

प्रहरीका अनुसार, सान एन्टोनियाको म्युजियम रीचमा रहेको भेन्चुरामा राति ८ बजेपछि अधिकारीहरूलाई बोलाइएको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सान एन्टोनियो प्रहरी प्रमुख विलियम मकमानुसले क्लबभित्र झगडा हुँदा एक व्यक्तिले बन्दूक निकालेर गोली हानेको बताए । 


Advertisment
Nabil box
Kumari

२१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको मकमानुसको भनाइ छ । 

Vianet communication
Laxmi Bank

घाइते भएका अन्य ६ जनलाई स्थानीय अस्पताल लगिएको थियो र तीमध्ये एकजना अस्पताल पुगेको केही छिनमै बितेका थिए । पाँचजना पीडितको स्थिति खुलेको छैन । 

कुनै पनि पीडितको पहिचान खुलेको छैन । पीडितहरूलाई तारो बनाएर नै आक्रमण गरिएको हो कि हैन भन्ने कुरामा अधिकारीहरू निश्चित छैनन् । 

क्लबका कुनै पनि कर्मचारी मारिएको वा घाइते नभएको मकमानुसले बताए । 

गोली चल्दा पीडितहरू लिभिङ द ड्रीम नामक सांगीतिक समारोहमा सहभागी थिए । 

सामाजिक सञ्जालमा लोकप्रिय र्‍यापरहरू उक्त समारोहमा गीत गाइरहेका थिए । 

गोली चलाउनेलाई पहिचान गरिने र पक्राउ पनि गरिनेमा आफू विश्वस्त भएको मकमानुसले बताए । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x