पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चीनमा अहिले व्यापक रूपमा फैलिरहेको नयाँ किसिमको कोरोनाभाइरसबाट चौथो व्यक्तिको मृत्यु भएको छ । अधिकारीहरूले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने पुष्टि गरेका छन् ।
यो भाइरसले एक किसिमको निमोनिया गराउँछ र ८९ वर्षीय एक वृद्ध यसको पछिल्लो शिकार बनेका छन् ।
उनी वुहान निवासी थिए र उक्त शहर नै संक्रमणको केन्द्र हो ।
चीनका प्रमुख शहरहरूमा यस भाइरसको २०० भन्दा बढी केस देखिएका छन् ।
सोमवार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ग्वाङदोङ प्रान्तमा थप दुई संक्रमणका केस आएको र मान्छेबाट मान्छेमा त्यो सर्ने पुष्टि गरे ।
एक फरक बयानमा वुहान म्युनिसिपल हेल्थ कमिसनले कम्तीमा १५ जना स्वास्थ्यकर्मी पनि भाइरसको संक्रमणमा परेको र एकजना गम्भीर अवस्थामा रहेको जनायो ।
उनीहरू सबैलाई एकान्तमा राखेर उपचार गरिँदैछ ।
यो रोग डिसेम्बरमा पहिलोपटक वुहान शहरमा देखिएको थियो र त्यहाँ एक करोड १० लाख मानिस बस्छन् ।
चीनमा यस भाइरसका २१८ केस पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बीबीसीबाट
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...