×

NMB BANK
NIC ASIA

४४ सन्तान जन्माएकी महिलालाई थप बच्चा पाउन प्रतिबन्ध

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

युगान्डामा एक महिलाले ४४ सन्तान जन्माएपछि थप बच्चा पाउन प्रतिबन्ध लगाइएको छ । 

Muktinath Bank

मरियम नाबातान्जी नामक ती महिलालाई स्थानीयहरूले संसारकै सबभन्दा ऊर्वर महिलाको संज्ञा दिएका छन् । उनले चार जुम्ल्याहा, पाँच तिम्ल्याहा र पाँच चम्ल्याहा जन्माएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर युगान्डाका चिकित्सकहरूले उनलाई थप सन्तान जन्माउन निषेध गरेका छन् । 


Advertisment
Nabil box
Kumari

१२ वर्षको उमेरमा विवाहका लागि बेचिएकी नाबाताज्नी एकल महिला हुन् । उनले सिलाइबुनाइ, केशकटाइ र जडीबुटी उपचार गरेर आफू र आफ्ना सन्तानको भरणपोषण गर्ने गरेकी छन् । 

Vianet communication
Laxmi Bank

विवाह गरेकै वर्ष उनले पहिलो सन्तान जन्माएकी थिइन् र अहिले उनका ३८ सन्तान बाँचेका छन् । 

‘मैले उनीहरूलाई शिक्षित बनाउन कोशिश गरिरहेकी छु । उनीहरू विद्यालय जाऊन् भन्ने मेरो सपना हो । अरू कुराको अभाव होस् तर उनीहरू विद्यालय जाऊन् । म आफ्ना बालबच्चालाई कहिल्यै त्याग्ने छैन र तिनीहरूलाई माया गर्छु,’ नाबाताज्नीले भनिन् । 

नाबाताज्नीले कसरी ४४ सन्तान जन्माइन् होला भनी सोध्दा डाक्टर चार्ल्स किग्गुन्दुले भने, ‘केही महिलाले महिनाको शुरूआतमा १० देखि १२ अण्डा निकाल्न सक्छन् । तीमध्ये धेरैसँग एकभन्दा बढी फर्टिलाइजेसनको सम्भाव्यता रहन्छ ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x