×

NMB BANK
NIC ASIA

दुर्घटनामा घाइते केसीको उपचार खर्च जुटाउन पत्नीको हारगुहार

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसी रुख ढाल्ने क्रममा गम्भीर घाइते भएपछि उपचार खर्च जुटाउन पत्नी सुस्मा केसीले हारगुहार गरेकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका केसीको उपचारमा धेरै रकम खर्च हुने र परिवारको आर्थिक अवस्थाले उपचार गर्न नसकिने भएकाले घाइतेकी पत्नी सुस्माले सहयोग गर्न आग्रह गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ १ गते गाउँमै रुख काट्ने क्रममा घाइते भएका केसीको ढाड र दुवै खुट्टामा गहिरो चोट लागेको छ । दुर्घटनामा गम्भीर घाइते केसीलाई हेलिकप्टरबाट उद्धार गरी पोखराको मणिपाल अस्पतालमा पुर्‍याएपनि उपचार सम्भव नभएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

‘उपचारमा धेरै रकम लाग्ने र कति लाग्ने भनेर अनुमानित भन्न नसकिने अस्पतालका डाक्टर विनोद बिजुक्छेले बताउनुभएको छ,’ घाइते पत्नी सुस्माले भनिन्, ‘हालसम्म १० लाख रुपैयाँ खर्च भएको छ, कति लाग्ने हो थाहा छैन । उपचारका लागि कम्तिमा २ महिनासम्म अस्पतालमा बस्नुपर्ने देखिन्छ । रकम अभावमा खुट्टाको अपरेसन हुनसकेको छैन ।’

Vianet communication
Laxmi Bank

कृषि पेशामा रहेका केसी परिवारले आर्थिक सहयोगका लागि देशविदेशमा रहेका म्याग्दी र नेपाली दाजुभाइ र दिदीबहिनीलाई अपिल गरेका छन् । वडाध्यक्ष रिमबहादुर कटुवालले समेत गम्भीर घाइते केसीको उपचारमा आर्थिक सहयोग गरिदिन गाउँपालिका, विभिन्न सहयोगी संघसंस्था, क्लब, आमा समूह, स्वेदश तथा विदेशमा रहेका म्याग्दी तथा नेपालीलाई आग्रह गरेका छन् ।

आर्थिक सहयोग र घाइतेको वास्तविक अवस्था बुझ्न चाहनेका लागि मोबाइल नम्बर समेत सार्वजनिक गरिएको छ ।

सम्पर्क नम्बर
चुन कार्की – ९८४९२३७९८२
सुस्मा कार्की – ९८४६६२२६३६
ग्लोबल आईएमई बैंकको खाता नम्बर – ३५०७०१०००६९१६, सुन्तली कार्की

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x