बी ग्रेडको फिल्म खेलिसकेकी छिन् रश्मीले

बिगबोस १३ मा स्टङ् कन्टेस्टेन्ट्समा शुमार रश्मी देसाई टिभीकी हाईएस्ट पेड नायिका पनि हुन्। 

रश्मीलाई विशेषगरी टिभी सीरियलमा देख्न सकिन्छ। तर, धेरैलाई थाहा नहुन सक्छ रश्मीले टिभीको दुनियामा कदम राख्नु अघि बी ग्रेडको फिल्ममा  काम गरिसकेकी छन्।


Advertisement

रश्मीले हिन्दीसँगै भोजपुरी, असामी, गुजराती फिल्ममा भूमिका निभाइसकेकी छन्। अहिले सामाजिक सञ्जालमा रश्मीको बी ग्रेड फिल्मको यो बोल्ड भिडियो भाइरल भइरहेको छ। 
भिडियोमा रश्मी बोल्ड अनि सिजलिंग देखिन्छिन्।

रश्मी पछिल्लो पटक बिगबोस १३ मा देखिन्छिन्। शो मा सिद्धार्थसँग रश्मीको लभहेट रिलेशनशिप छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्