महिलाविरुद्धका अपराधमा प्रहरी संवेदनशील छ : आईजीपी खनाल

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी र नागरिकबीच हातेमालो गरेर अगाडि बढेमा अपराध न्यूनीकरण गर्न सकिने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोट परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक र कार्यालय प्रमुख निवास भवनको बुधबार आयोजित कार्यक्रममा खनालले प्रहरीले महिला तथा बालबालिकाविरुद्ध हुने अपराधप्रति अत्यन्तै संवेदनशील भई कार्य सम्पादन गर्दै आएको बताए। 


Advertisement

प्रहरीले अंगिकार गरेको समुदाय(प्रहरी साझेदारी अवधारण निकै फलदायी भएको चर्चा गर्दै कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उनले बताए।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्